D.EL.ED.
PART-1
CPS-01 NEPALI LANGUAGE
SYLLABUS
UNIT 1: पाठ्यपुस्तक
जानकारी
- प्रथम
श्रेणीदेखि आठौं श्रेणीसम्म पश्चिम बंगाल प्राथमिक शिक्षा पर्षद अनि पश्चिम
बंगाल माध्यमिक शिक्षा परिषद्द्वारा निर्देशित पाठ्यपुस्तकहरूको पर्याप्त अनि
विस्तृत जानकारी।
UNIT 2: मातृभाषा
शिक्षण
- मातृभाषाको
परिभाषा अनि महत्व।
- मातृभाषा
शिक्षणको लक्ष्य, उद्देश्य अनि प्रयोजनियता।
- प्रारम्भिक
स्तरमा शिक्षाको माध्यम मातृभाषा – विभिन्न मतहरू।
UNIT 3: भाषा संरचना
अनि शिक्षण समस्या
- भाषाको
परिभाषा, भाषाको बुद्ध रूप, कथित भाषा र लिखित भाषा।
- लिखित
भाषाको रूपमा पद्य, म गय भाषा, बोलचालको भाषा र साहित्यिक भाषा।
- शुद्ध
भाषा बोल्ने अनि लेख्ने दक्षता अर्जन विधि।
- लिपि
– नेपाली भाषामा प्रचलित देवनागरी अनि नन्दी नागरी लिपि।
- नेपाली
भाषा शिक्षणमा देखा परेका विभिन्न कठिनाइहरू – कारण अनि निवारणका उपायहरू।
UNIT 4: भाषा र
मानसिक-सामाजिक विकास
- प्रथम
भाषा (मातृभाषा), द्वितीय भाषा अनि आदान-प्रदानको
भाषा।
- आदान-प्रदान
अनि चिन्तनको रूपमा भाषा।
- श्रेणी
कक्षामा भाषाद्वारा बौद्धिक विकास।
- समाजसित
भाषाको सम्बन्ध।
- पूर्व
बाल्यावस्था अनि पाल्यावस्थामा भाषा सिकाइ प्रक्रिया।
- भाषासम्बन्धी
दक्षता, कर्तव्य अनि उत्तरदायित्व।
UNIT 5: भाषा
शिक्षणका विभिन्न स्तर अनि दक्षता विकास
- श्रवण
(अपणसुनाई) को महत्व, आंशिक अनि एकाग्र सुनाईका विधि।
- श्रवण
कक्षामा प्रयोग – बाल गीत, बाल कविता, लघु कथा, रेडियो, टीभी,
आलोचना, संवाद, खेलकूद,
इत्यादि।
- कथन/बोलाई
अभ्यास – लघुकथा, बालगीत, आवृत्ति,
बातचीत अभ्यास।
- पठन
– आदर्श पठन, सस्वर पठन, मौन पठन, व्यक्तिगत पठन, सामूहिक
पठन, सूचना आधारित पठन सामग्री।
- लेखन
– अनुलेखन, प्रतिलेखन, श्रुतिलेखन, सृजनात्मक लेखन, सुन्दर हस्तलिपि अभ्यास।
- हिज्जे
प्रणाली – शुद्ध लेखन, हिज्जे भूलका कारण र निवारण
उपाय।
- शब्द
भण्डार निर्माण – अर्थ सहित प्रयोग, शब्दकोश,
विश्वकोश, इन्टरनेट, पत्रिका, साहित्य।
UNIT 6: नेपाली भाषा
शिक्षण पद्धति
- सरकारद्वारा
अनुमोदित पाठ्यपुस्तकहरूको समालोचनात्मक प्रस्तुतिकरण (कक्षा 1–8)।
- वर्णकनिक, शब्दकनिक, वाक्यकनिक पद्धति।
- बालगीत, अनुकरण- अभिनय पद्धति, प्रकल्प पद्धति, अनुबन्ध पद्धति, आलोचनात्मक पद्धति।
- पाठ्यपुस्तक
बाहिरका स्रोत – समाचार पत्र, लोककथा,
शिशु साहित्य आदि।
UNIT 7: व्याकरण
शिक्षण कार्यगत
- व्याकरण
शिक्षणको लक्ष्य, उद्देश्य अनि प्रयोजनियता।
- व्याकरण
शिक्षण पद्धतिहरू – आगमन, निगमन, सूत्र
पद्धति।
- कार्यगत
अभ्यास – निर्देशित पाठ्यसूची अनुसार।
- पर्यायवाची, विपरीतार्थक, अनेकार्थक, भिन्नार्थ
शब्दहरूको प्रयोग।
- लेखन
अभ्यास – पत्र लेखन, निबन्ध, आवेदन,
प्रतिवेदन, अनुच्छेद, भाव संक्षेप/विस्तार।
UNIT 8: भाषा शिक्षण
सहायक उपकरणहरू
- भाषा
शिक्षण सिकाइ उपकरणहरूको आवश्यकता र महत्व।
- कम
मूल्य तथा विनामूल्य उपकरणहरूको तयारी अनि प्रयोग।
- दृश्य
उपकरण – चार्ट, नक्सा, पाकेट
बोर्ड, फ्लैश कार्ड, ब्ल्याकबोर्ड।
- श्रव्यदृश्य
उपकरण – सिडी, रेडियो, टेलिभिजन,
प्रोजेक्टर, पावरप्वाइण्ट प्रस्तुति।
UNIT 9: पाठ
परिकल्पना अनि पाठ योजना निर्माण
- पाठ
परिकल्पना: उद्देश्य, महत्व अनि आवश्यकता।
- अणु
तथा बृहत पाठ योजना तयानी अनि गठन अभ्यास।
- मूल्यांकनका
लागि वर्कसीट तथा प्रश्नपत्र निर्माण।
- क्रियाकलाप
(Activity)
आधारित मूल्यांकन।
UNIT 10: मूल्यांकन
प्रणाली र उपकरणहरू
- भाषा
शिक्षणमा मुल्यांकनका सिद्धान्त र विधिहरू।
- साक्षात्कार, कथा, संवाद, गद्य/पद्य
पठनद्वारा मूल्यांकन।
- हिज्जे
अनि उच्चारण आधारित मूल्यांकन।
- आन्तरिक
तथा बाह्य मूल्यांकन।
- प्रगति
जाँच पत्र (Achievement Test) तयार गर्ने
प्रक्रिया।
- ब्लूप्रिन्ट, एकाई जाँचपत्र अनि कक्षा आधारित प्रश्नपत्र निर्माण।